Swami Ramdev In the Maoist movement 066





nepalma sangyiyatako basis



राजनैतिक सहमतीका आधारमा निर्माण गरिएको अन्तरिम संविधान २०६३ को १३८१ मा मुलुकलाई ुजातीय वर्गीय क्षेत्रीय भाषिक सांस्कृतिक आर्थिक एवं लैङ्गिय विभेदको अन्त्य गरी राज्यको समावेशी लोकतान्त्रिक संघीय शासन प्रणालीसहितको अग्रगामी पुनःसंरचना गर्नेु भनिएको छ । त्यसैगरी संविधानसभाको १५ जेठ २०६५ मा बसेको पहिलो बैठकले पनि मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा घोषणा गरिसकेको छ । अब नयाँ बन्ने संघीय राज्यको आधारहरु के हुने भन्ने विषयमा अहिले विभिन्न कोणबाट छलफल र बहस सुरु भएको छ । संघीय राज्यको आधार के हुने भन्ने विषयमा विभिन्न राजनीतिक दलहरुले संवैधानिक समितिमा आफ्ना सुझाबहरु पेश गरिसकेका छन् । एकीकृत नेकपा माओवादीले जाति भाषा र क्षेत्रलाई नै संघीय एकाइ निर्माणको प्रमुख आधार मानेको छ । यसरी गरिने राज्यको पुनःस्रंरचनाले मात्रै युगौंदेखिको जातीय वगार्ीय क्षेत्रीय एवं लैङ्गिक उत्पीडन एकमुष्ट सम्बोधन गर्न सकिने माओवादीको अवधारणा रहेको छ । उसले सोही आधारमा १३ वटा स्वायत्त गणतन्त्र राज्यको प्रस्ताव गरेको छ । जसमा आठवटा जातीय तीनवटा भाषिक र दुईवटा क्षेत्रीय आधारमा राज्य निर्माण गर्ने प्रस्ताव गरेको छ ।
नेपाली कांग्रेसले राष्ट्रिय अखण्डता भौगोलिक अवस्था र अनुकुलता जनसंख्या प्राकृत्तिक श्रोत र आर्थिक सम्भाव्यता प्रदेशहरुको अन्तरसम्बन्ध भाषिक÷जातीय सांस्कृतिक सघनता राजनीतिक÷प्रशासनिक सम्भाव्यतालाई संघीय एकाइ निर्माणको आधार मानेको छ । तर कति एकाइ निर्माण गर्ने र नामाकरणको आधार पनि के हुने भन्ने विषय समितिमा पेश गरिएको सुझाबमा उल्लेख गरेको छैन । यद्यपि कांग्रेस नेता गोविन्दराज जोशीले ६ वटा र नेता नरहरि आचार्यले भौगोलिक अवस्थिति र अनुकुलता जनसंख्या प्राकृत्तिक स्रोत र आर्थिक सम्भाव्यता भाषिक जातीय संस्कृतिक संगमता र प्रदेशहरुको अन्तरसम्बन्ध राजनीतिक प्रशासनिक सम्भाव्यताका आधारमा ६ देखि १३ प्रदेशको प्रस्ताव गरेका छन् । मधेसवादी दल मधेसी जनाधिकार फोरमले हिमाल पहाड र तराई गरी नेपालको तीन भौगोलिक प्रदेश भएकोले यसैका आधारमा संघीय एकाइ बनाइनु पर्ने मत राख्दै आएको छ । यसरी संघीय एकाइ निर्माण गर्दा एक मधेस एक प्रदेश निर्माण गरिनु पर्ने उनीहरुले बताउँदै आएका छन् । यसरी हेर्दा मधेसवादी दलबाहेक अन्य ठूला राजनीतिक दलहरुले जातीय वा सांस्कृतिक आधार पनि संघीय राज्यको आधारको रुपमा प्रस्तुत गरेको देखिन्छ । तर एकीकृत नेकपा माओवादी आदिवासी जनजातिका विभिन्न समूहले जातीय आधारमा संघीयता निर्माण गर्नुपर्ने बताइरहँदा अन्य राजनीतिक दलका साथै नेपाल बार एशोसिएशन लगायतका संस्थाहरुले संघीयताको आधार जातिलाई बनाउन नहुने बताएका छन् ।
अब संविधान निर्माणका क्रममा संघीय राज्यको आधार जाति पनि हुन सक्छ कि सक्दैन भन्ने विषयमा तीब्र द्वन्द्व हुने अवस्था देखिन्छ । आदिवासी जनजाति एकीकृत नेकपा माओवादी नेकपा एकीकृत लगायतका दलहरुले ऐतिहासिक पृष्ठभूमिका आधारमा विभिन्न जातिहरुमाथि हुँदै आएको उत्पीडन अन्त्य गरी उनीहरुको आत्मसम्मान बृद्धि गर्नका लागि जातीय आधार पनि संघीय एकाइ निर्माण गरिनु पर्ने बताउँदै आएका छन् । उत्पीडनमा पारिएका जाति भाषा र क्षेत्रका नागरिकहरुले केन्द्रीकृत सामन्तवादी राज्यका कारण देश आफ्नो भएपनि राज्य आफ्नो नभएको महसुस गरिरहेकाले उनीहरुको राज्य साचालनमा सहमागी हुने उत्तरदायित्वबोध गर्ने र राज्य निर्माणमा गम्भीर भएर लाग्नका लागि पनि ती राज्यहरुमा उनीहरुको आत्मसम्मान हुन जरुरी छ । यस अर्थमा शासन डाँडाकाँडालाई नभइ मान्छेलाई चाहिने भएकोले भूगोललाई आधार मान्नु भनेको शक्तिलाई फेरि पनि केन्द्रीकृत बनाएर राख्ने सोँच भएकोले त्यो व्यवहारिक नहुने केही जनजातिहरुको तर्क सान्दर्भिक हुन आउँछ ।
यतिबेला विश्व राजनीति नै पहिचानको लडाईंतिर केन्द्रीत हुँदै गइरहेको छ । यस अवस्थामा नेपालमा पनि विभिन्न जाति वर्ग समुदायको पहिचानलाई नै नजरअन्दाज गरेर नयाँ नेपाल निर्माण हुन सक्दैन । त्यसकारण संघीय राज्य निर्माणको सैद्धान्तिक मान्यता उत्पीडनमा पारिएका वर्ग जाति र समुदायको मुक्ति र समग्र राज्यको समृद्धि तथा विकास हुनुपर्छ । साथै राष्ट्रियता र अखण्डता अर्को महत्वपूर्ण सैद्धान्तिक मान्यता हुनुपर्छ । त्यस आधारमा रहेर सबैभन्दा उत्पीडनमा पारिएका जाति वर्ग भाषा संस्कृतिलगायतको समुदायको पहिचानसहितको अधिकार स्थापनाको लागि नै संघीयताको आवश्यकता भएकोले जातीय आधार पनि संघीयताको एउटा महत्वपूर्ण आधार हुन्छ । यद्यपि जातीय आधार एउटा मात्रै आधार हो भन्ने होइन । त्यसकारण नेपालको मौलिकताको आधारमा संघीय राज्य निर्माण गर्ने हो भने जातीय आधारलाई अस्वीकार गेर जान सकिने अवस्था छैन । यस अवस्थामा नेपालमा नेपाली मौलिकता र युगसापेक्ष संघीयता राज्य निर्माण गर्न जरुरी छ । दक्षिण एशियाकै अनुभवहरु पनि नेपालमा संघीयता निर्माणमा अध्ययनका लागि उपयोगी हुन सक्छ । जातीय स्वयत्तता नदिइएका कारण श्रीलङ्काले अहिले दशकौं लामो युद्ध भोगिरहेको छ ।
सन् १९६०-७० को दशकमा श्रीलङ्कामा अल्संख्यक तामिलहरुले बहुमतमा रहेका िसंहालीहरुको एकलौटी शासनका कारण संघीयताबाट स्वायत्तताको माग राखे । तर त्यहाँ िसंहाली भाषा र बुद्ध धर्मलाई प्राथमिकता पाउने निर्माण गरे । त्यसपछि अल्पसंख्यक तामिलाहरुले िसंहाली बहुमत भएको सरकारसँग स्वायत्त शासनको माग गरे । माग सम्बोधन नभएकै कारण उनीहरु पृथक राज्यको माग गर्दै सशस्त्र आन्दोलन सुरु गरे । नेपालको सन्दर्भमा पनि यदि जातीय स्वायत्तता दिईंदैन भने पृथकतावादी आन्दोलन सुरु हुनसक्ने सम्भावना देखिन्छ । लिम्बुहरुले छुट्टै राज्यको माग गर्दै आन्दोलन सुरु गर्नुले पनि यस्तो संङ्केत देखाइसकेको छ । यसअर्थमा नेपालमा संघीयता निर्माणका थुप्रै आधारहरुमध्ये जातीय आधार महत्वपूर्ण छ । नेपालको अहिलेसम्मको राज्यको संरचनालाई हेर्ने हो भने पनि अघोषित जातीय राज्य नै थयो भन्न सकिन्छ । राजनीतिमा एकल जातीय वर्चश्व वा जातीय नियन्त्रण नै रहेको देखिन्छ । 30% प्रतिशत जनसंख्या रहेको क्षेत्रीबाहुनले राज्यको नीति निर्माण गर्ने प्रतिनिधिसभामा २०४८ देखि अहिलेसम्मकोको प्रतिनिधित्वको अनुपात औसत ६०.८० प्रतिशत देखिन्छ । त्यस्तै स्थायी सरकारको रुपमा रहेको निजामती कर्मचारी प्रशासनमा क्षेत्री-बाहुनको ७८.२८ प्रतिशत प्रतिनिधित्व देखिन्छ । राजपत्रा अनंङ्कित निजामती कर्मचारीमा पनि बाहुन क्षेत्री ६० प्रतिशत भन्दा बढी रहेकाछन् । त्यस्तै २०५९ पछिको राजनीतिक नियुक्तिहरुलाई हेर्दा पनि ७४ प्रतिशतको हाराहारीमा क्षेत्री बाहुन नै नियुक्त हुने गरेका तथ्याङ्कहरुले देखाउँछ । ३२ प्रतिशत जनसंख्या रहेको क्षेत्री÷बाहुनको मात्रै राज्यसत्तामा देखिने यो नियन्त्रणले बाँकी ६० प्रतिशतको हाराहारीमा रहेका अन्य जातिको अनुपातलई हेर्दा यो राज्यव्यवस्था एकल जातीय राज्य नै थियो भन्ने आधार दिन्छ । तर नेपालमा जातीयताका आधारमा संघीयता निर्माण गर्ने बहस र छलफलहरुमा दुई किसिमका भ्रमहरु तीब्र रुपमा उठेको देखिन्छ । एउटा कुनै जातिको नाममा एकाइ गठन हुने बित्तिकै अहिलेसम्म राज्य चलाइरहेका जातिहरुले ुहिजो हामीले शासन गरेका मान्छेहरुले नै अब हामीलाई शासन गर्ने भएु भन्ने अर्थमा बुझेको पाइन्छ । जुन गलत हो । किनकि हिजोसम्म समाज तहसम्म कुनै निश्चित जातिले शासन गर्ने र अन्यले शासित भइदिनुपर्ने बाध्यता थियो । अब त्यसको अन्त्य भइ सबैको समानुपातिक सहभागिताको आधारमा राज्य साचालन गरिनुपर्छ भन्ने मान्यता अहिले विकास भइरहेका छ । अर्को जातीय स्वायत्तता सहितको संघीय एकाइको पक्षमा वकालत गर्नेहरुले ुहिजोसम्म हामीमाथि शासन शोषण र दमन गरेका थियौ अब हाम्रो तिमीहरुलाई त्यस्तै गरी शासन गर्ने पालो आउँदैछु भन्ने किसिमले बाहिर प्रचार भएको छ । त्यो पनि भ्रम मात्रै हो । अहिलेसम्म जातीय आधारमा राज्य निर्माण गरिए पनि अन्य सबै जातिको अधिकार सुनिश्चित हुन्छ भन्ने बुझाउन जातीय राज्यका पक्षमा वकालत गरिरहेकाहरुले सकिरहेका देखिँदैन ।
जातीय नाममा राज्य निर्माण गर्दा त्यहाँको आदिवासी जनजाति लगायत उत्पीडित समुदायले आत्मसम्मान गर्न पाउने भएपछि राज्य विखण्डनतिर जानबाट जोगिन्छ र सबैको जाति वर्ग लिङ्ग र समुदायको त्यस राज्यका हरेक अंङ्गमा समानुपातिक सहभागिता हुने एकल जातीय राज्य चल्न सम्भव छैन । संघीय राज्य निर्माण हुँदा पनि िसंङ्गो राज्य साचालनको पद्धति लोकतान्त्रिक हुने हुँदा कुनै एक जातिको निरंकुशता चल्न सक्दैन । त्यसैले संघीयताको एउटा आधार जातिलाई बनाउँदा अन्य जातिले आत्तिनु पर्ने देखिँदैन । नेपाल अल्संख्यकहरुको देश हो । केही तथ्याङ्गहरु हेर्दा पनि कुनै पनि क्षेत्रमा निश्चित कुनै जातिको वर्चश्व देखिँदैन । उदाहरणका लागि अहिले भनिएको लिम्बुवानमा लिम्बु २६.८२ खम्बुवानमा राई २५.६९ तामाङसालिङमा तामाङ्ग ३१.७७ प्रतिशत नेवा प्रदेशमा नेवार ३५.४० तमुवानमा तमु २३.३८ मगरातमा मगर २८.२० थारुहटमा थारु ३४.५८ प्रतिशत देखिन्छ । यो तथ्यांङ्कले पनि के कुरा पुष्टी गर्छ भने जातीय आधारमा नामाकरण गरिए पनि उक्त जाति एक्लैले त्यहाँको शासन प्रणालीमा पूरै हस्तक्षेप गर्न सक्दैन । बरु त्यसको सुन्दर पक्ष के चाहिँ हुन्छ भने लिम्बुवानमा २६.८२ प्रतिशत लिम्बुले निरंकुशता लाद्ने प्रयत्न गरे भने बाँकी अन्य ७३.१८ प्रतिशत अन्य जातिहरुले एकल जातीय निरंकुशता रोक्न सक्छन् । क्षेत्री बाहुन दलित महिलाका साथै अन्य अल्पसंख्यकहरु सबैको समानुपातिक सहभागीतामा राज्य साचालन हुँदा त्यस किसिमको राज्यमा पूर्ण लोकतन्त्रको अभ्यास गर्न सकिन्छ ।
यसरी हेर्दा नेपालमा नेपाल एकीकरण पूर्व पनि ऐतिहासिक रुपमा जातीय राज्यहरु थिए । राज्य भनेको सबैको साझा राजनीतिक संङ्गठन भएकोले सबैको समानुपातिक प्रतिनिधित्व ग्यारेन्टी हुने अर्थमा संघीयतामा जातिलाई संघीयताको आधार मान्न सकिन्छ । जातीय आधारमा संघीय एकाइ निर्माण गर्ने सन्दर्भमा छलफल हुँदा नेपालमा १०२ जाति छन् । के तिनीहरु सबैलाई राज्य दिन सकिन्छ भन्ने प्रश्न उठ्ने गरेको छ । नेपालमा एक प्रतिशतभन्दा बढी जनसंख्या भएको जातजाति १८ वटा छन् । कूल आवदीको ८१ प्रतिशत यिनै १८ जातिको छ । बाँकी ८२ जातिले भने १९ प्रतिशत ओगट्छन् । १८ वटा जात जातिमध्ये पनि ११ वटा जातिको ३० भन्दा बढी गाविसमा बहुमत छ । यसरी हेर्दा के देखिन्छ भने नेपालमा विभिन्न जातिहरुको मिश्रित बसोबास भएपनि उनीहरुको साना क्षेत्रहरुमा सघन बसोबास रहेको छ । ती क्षेत्रहरुलाई उपस्वायत्त क्षेत्रहरको रुपमा विकास गर्न सकिन्छ । संघीय एकाइको आधारमा राज्य निर्माण हुन सक्ने ठाउँमा जातीय नाममा र त्यहाभित्रको जनसंख्या बसोबासको सघनता सांस्कृतिक सम्बन्ध आदिका आधारमा त्यसभित्र पनि उपस्वायत्तता राज्य बनाउन सकिन्छ । सबै जातिलाई जातीय राज्य चाहिन्छ भन्ने कुरामा खास तार्किकता देखिँदैन ।
त्यस्तै सांसकृतिक रुपमा पनि जातिसँगै उनीहरुको पहिचान हुनुपर्छ । भारतमा महात्मा गान्धीले नेशनल कांग्रॆसमार्फत भारतको स्वतन्त्रता संग्राम अगाडि बढाउँदा त्यहाँका मुश्लिमहरुले पनि भारत स्वतन्त्र भएपछि मुश्लिमहरुले मुक्ति पाउने अपेक्षा राखेका थिए । भारत स्वतन्त्र भएपछि उनीहरुले मुश्लिमहरुको बाहुल्यता भएको ठाउँमा धर्मका आधारमा स्वायत्तताको माग राखे । तर गान्धीलगायतका नेताले त्यो कुरालाई अस्वीकार गरे । त्यसपछि जिन्ना लगायतका मुश्लिम नेताहरुले मुश्लिमहरका लागि छुट्टै देशकै माग गर्न थाले । त्यसपछि निकै ढिला गरी इण्डियन नेशनल कांग्रेसले उनीहरुलाई स्वायत्तता दिन तयार भएको थियो । ढिला गरिएकै कारण मुश्लिमहरुले छुट्टै देश पाकिस्तान निर्माण गरे । त्यसकारण नेपालमा संघीय एकाइको निर्माण गर्दा जातिसँगै सांस्कृतिक सम्मिलनलाई पनि जोडेर हेर्न जरुरी छ । जातिको नाममा संघीय एकाइ निर्माण गरिए सम्बन्धित जातिले त्यसलाई आफ्नो निजी राज्य ठान्ने र अन्य जातिले आपुूलाई राज्यबिहीन भएको ठान्ने भ्रमहरुको अन्त्य गरिनु पर्छ । कुनै जातिविशेषको नाममा संघीय प्रदेशन निर्माण गर्नु भनेको उसको निजी राज्य बनाउनु नभइ कुनै जातिको ऐतिहासिक आदिम जाति भएको र पहिले उनीहरुले त्यहाँको भूमिमा आवाद गरेको थियो भन्ने प्रमाण प्राप्त भएमा सोही जातिको आधारमा संघीय एकाइ निर्मण गर्नु लोकतान्त्रिक हुन्छ ।
संघीयताको अर्को आधारको रुपमा लिइएको विषय भनेको भाषा पनि हो । तराइका कतिपय ठाउँहरुमा भाषाकै कारण विभिन्न जाति वर्ग र समूहबीच एकै किसिमको सांस्कृतिक पहिचान बनेको देखिन्छ । मिथिलााचलमा बाहुन वा अन्य जाति सबैलाई एउटै सांस्कृतिक मालामा गाँस्ने काम भाषाले गरेको छ । त्यसकारण भाषिक विविधतालाई हेरेर पनि संघ निर्माण गर्न सकिन्छ । अन्तर्राष्ट्रिय अनुभवलाई नै हेर्दा पाकिस्तानले भारतबाट छुट्टिएपछि संघीय राज्यप्रणाली नै अपनायो । तर पाकिस्तानले पनि सबै क्षेत्रमा उर्दू भाषा लाद्न थाल्यो । जसका कारण पाकिस्तानमा भएका बंगाली भाषीहरुले विरोध गरे । त्यहाँका बंगालीभाषी शेख मुजीवर रहमानले भाषिक स्वायत्ततासहितको माग राखी आन्दोलन गरे । रहमानले नेतृत्व गरेको आन्दोलनलाई त्यहाँको सरकारले दमन गर् यो । अन्ततः भाषिक स्वायत्तता नदिइएकै कारण बंगलादेश पाकिस्तानबाट छुट्टियो । सन् १९५० को दशकमा दक्षिण भारतमा भाषाका आधारमा प्रदेश विभाजनको माग भयो । तमिलनाडुमा तामिलहरुले पृथकतावदी आन्दोलन नै सुरु गरे । स्वायत्तता नदिइएका कारण पाकिस्तान टुकि्रएको अनुभवपछि भारतीय नेता नेहरुले भाषिक आधारमा प्रदेशहरु विभाजन गरिदिए । जसले भाषिक स्वायत्तताका पक्षमा भएका आन्दोलनहरु साम्य भए । भारतकै उत्तर-पूर्वी क्षेत्रमा नागा र मिजो जातिले साचालन गरेको जातीय आन्दोलन पनि स्वायत्तता दिएपछि रोकियो । दक्षिण एशियामा भएका स्वायत्तता र पृथकतावादी आन्दोलन जातीय र भाषिक आधारमा नै भएको देखिन्छ । नेपालमा पनि जातीय र भाषिक स्वायत्तताको आन्दोलनहरु हुँदै आएका छन् । उनीहरुको मागलाई सम्बोधन गर्न प्रशासनिक विकेन्द्रीकरणले मात्रै पुग्दैन जातीय र भाषिक स्वायत्तता दिनुपर्छ । नेपालमा भाषिक स्वायत्तता हुन सक्ने ठाउँहरुको अवलोकन गरी भाषिक स्वायत्तता सहितको संघीय एकाइहरु निर्माण गर्न सकिन्छ । तर राज्यको तथ्यांङ्क अनुसार १३ प्रतिशत जनसंख्या भएको तर देशैभरि छरिएका रहेका दलित समुदायका हकमा छुट्टै गैरभौगोलिक एकाइ निर्माण गरिनु पर्छ । भूगोलका आधारमा निर्माण गरिने संघीय एकाइहरुमा उनीहरुको समानुपातिक प्रतिनिधित्वको ग्यारेन्टी गरिनुपर्छ । अहिलेसम्म २०८ गाविसहरुमा २० प्रतिशतभन्दा बढी ८ जिल्लामा २३ देखि ३० प्रतिशतको हारहारीमा र २१ जिल्लामा १२ प्रतिशतभन्दा बढी जनसंख्या छ । ती क्षेत्रहरुमा दलित समुदायको स्वायत्त इलाकाहरु निर्माण गर्न जरुरी छ ।
नेपालमा संघीय राज्य जरुरी हुनका कारण भनेको राज्यसत्ता र जनाताबीचको दूरी नै हो । बझाङ्गको एउटा पिउन नियुक्तिका लागि काठमाडौंले निर्णय गरिदिनु पर्ने अवस्था अहिलेसम्म कायम रह्यो । जनताले राज्यसत्ता आपुूसँग छ भन्ने कहिल्यै महसुस गर्न पाएनन् । विकाको दृष्टिकोणले हेर्दा पनि सुदूरपूर्वदेखि सुदूरपश्चिमसम्मका जनताको कर काठमाडौंको विकासका लागि खर्च गरियो । त्यहाँका जनताले विकासको मुहार देख्न पाएनन् । त्यसैले उनीहरुको समस्या समाधान गर्नका लागि र राज्य र जनताबीच सम्बन्ध स्थापित गरी सम्बन्धित क्षेत्रको विकासका लागि पनि क्षेत्रीय आधारमा संघीय एकाइ निर्माण गरिनु राज्यको समृद्धि र विकासका लागि फाइदाजनक हुने देखिन्छ । । नेपाली मौलिकतायुक्त संघीय राज्य निर्माण गर्दा जातीयताभित्र पनि समानुपातिक प्रतिनिधित्वको व्यवस्था हुने र संघीयता सम्बन्धी विवादहरु उत्पन्न भएमा ती मुद्दाहरुबारे छिनोफानो गर्नका लागि विशेष आदालतको व्यवस्था गर्ने र यदि संघीय अदालतले गलत निर्णय गरे सर्वोच्च अदालतले पुनःव्याख्या गर्ने व्यवस्था गरिनु उपयुक्त हुने देखिन्छ ।

http://www.annapurnapost.com/editorial.asp


ÂýÏæÙ׋˜æè ÙðÂæÜÜæ§ü Â˜æ ¥æÎÚ‡æèØ ÎæÁé,
×æÏß·é¤×æÚU ÙðÂæÜ, Ù×S·¤æÚÐ ÎæÁé ¥çãÜÔ ãÁéÚ Ì ¥æÚæ×ñ ãéÙéãé‹À ãæðÜæÐ Úæ’ØÜð ÌÂæ§ü¢·¤æð Úæ×ýñ âéÚÿææ Ú ãðÚ¿æã »Úð·¤ñ ãæðÜæÐ ÎæÁé·¤æð âéSßæS‰Ø·¤æ Üæç» ÂàæééÂçÌÙæÍâ¡» ÂýæÍüÙæ »Îñü ãÚçÎÙãM¤ âȤÜÌæ·¤ô ¿Ú××æ ¿éçÜÚãêÙ÷ Ö‹Ùð ·¤æ×Ùæ »ÎüÀéÐ ¥çãÜÔ ·ð¤ »Îñü ãéÙéãé‹À, ·¤ãæ¡ ãéÙéãé‹À, ×Üæ§ü Ì ÍæãÂœæô Ùñ ÀñÙÐ â¢çßÏæÙâÖæ·¤ô ¿éÙæß×æ Ì ÏÔÚñ âæÍèãM¤ çÜ°Ú »æ©¡×ñ ¥æ©ÙéÖ°·¤æð çÍØôÐ ÖæðÅ çÜÙ Îð¹æ©ÙéÖ°·¤æð ¿æâæð âOïUæÙèØ Ùñ ÀÐ ¥çãÜð ÎæÁéÜæ§ü ¥æ¡âé Ùñ ¥æ¡âé·¤æ Âô·¤æ çÜ°Ú Øæð âÛæÙæ˜æ Üԁ٠ÕâÔ·¤è ÀéÐ ÎæÁé ÕéÕæ Ú ¥æ×æ °·¤ âæÌæ·¤ô ¥‹ÌÚæÜ×æ ÛææÇæ¹æÜæ·¤æ ·¤æÚ‡æ Øæð ÏÌèü ÀæÇðÚ ÁæÙéÖØæðÐ ¥çãÜÔ ãæ×è ÅéãéÚæ ÕÙÔ·¤æ Àæñ¢Ð ¥âæÚ 16 »ÌÔ·¤æ çÎÙ ÚæçÌ 10 ÕÁÔÎÔç¹ ÕéÕæÜÔ ÂÔÅ ÎéØô, ¹æÜæ ¿ËØô Ö‹ÙéÖØôÐ ÚæÌÖçÚ Úô§·¤Úæ§ »ÙüéÖØôÐ ×æ§Üô Öæ§ Ú Šßæ¡âÔ ·¤æ·¤æÜæ§ü ¥õcæçÏ ç·¤‹Ù ãÔËÍÂôSÅ×æ ÂÆæ°·¤ô, ÌÚ Âñâæ ÙÂé»ðÚ Çæ€ÅÚÜÔ ¥õcæçÏ Ùñ çΰÙÀÐ ÂËÜæ »æ©¡·¤æ Ûææ¡R¤èÕæÜæ§ü Çæ·¤ðÚ ÛææÚȤ鷤 »Úæ°·¤æ çÍØõ¢Ð Ûææ¡R¤èÕæÜÔ ßæØé·¤ô ¹ÔÜ ÚãÔÀ, Æè·¤ ãé‹À ÖÙÔÚ çßàßæâ çÎÜæ©ÙéÖØæðÐ ÌÚ, ÖôçÜÂËÅ çÕãæÙ âæÉÔ 6 ÕÁÔçÌÚ ÕéÕæ âÎæ·¤æ Üæç» ãæ×èÕæÅ çÕÎæ ãéÙéÖØôÐ ßËÜæð-ÂËÜæð ƒæÚ·¤æ ·¤æ·¤æ, ÁÔÆæ© ¥æ°Ð ·¤æ˜æô ç·¤‹ÙÔ Âñâæ ÂçÙ çÍ°ÙÐ ÕéÕæÜð ·¤×Ú×æ Õæ¡Ïð·¤æð âÔÌô ÂÅé·¤æ ·¤æ˜æô ÕÙæØõ¢ Ú Îæãâ¢S·¤æÚ »çÚØôÐ ƒæÚ×æ ·¤ðãè ÂçÙ ¹æÙÔÔ·é¤Úæ çÍ°ÙÐ Ûæ·¤×ÜÔÍæÂæ·¤ô ƒæÚ×æ »°Ú ¥æ×æÜÔ Îé§ü ÂæÍè ×·ñ¤ ËØæ©ÙéÖ°ÀÐ Öæ§ãM¤ Ú ¥æ×æ ·¤ôÚæ×æ ÕSÙ ÍæËÙéÖØôÐ × ¹ÔÌæÜæ çã¡Ç÷Ù ÍæÜð¢Ð ȤÔçÚ ¥æ×æÜæ§ü Øâñ»Úè ¹æÜæ Üæ»ÔÚ 24 »ÌÔ·¤æ çÎÙ ãæ×èÕæÅ âÎæ·¤æ Üæç» ÎñßÜÔ ÀéÅæØæðÐ ¥æ×æÜæ§ü ÂçÙ ÎñßÜð ¹æðâðÂçÀ â¢âæÚñ ¥¡ŠØæÚæð Ö°·¤æð ÀÐ ¥æÁ ãæ×è Áð-ÁSÌæð ÂèÇæ Ú çßÂÌ÷×æ Àæñ¢, ˆØSÌæð ·¤æðãè ÂçÙ ÙðÂæÜèÜæ§ü ¥æ§ÙÂÚæðâ÷Ð ¥çãÜÔ × Øè Âæ¡¿ÁÙæ Öæ§ÕçãÙèãM¤â¡» L¤¡Îñ ÕSÎÀéÐ Öˆ·ð¤·¤ô ƒæÚ·¤ô ÁÌæ ãð:Øæð, ©Ìñ ÛØæÜñ ÛØæÜ ãé¡ÎôÚãÔÀÐ Îñß ÂçÙ Áãæ¡ ãô¿ô ˆØãè¢ ƒæô¿ô »Îæü ÚãÔÀÙ÷Ð Öô·¤ Üæ‚Øô ÖÙÔÚ L¤Ù ÍæËÀÙ÷ Öæ§ÕçãÙè, ·¤ð ·¤æ°Ú çÎÙÔ? ƒæÚ×æ ¥‹Ù·¤ô Ùæ©¡×æ ÎæÙæ ÂçÙ ÀñÙÐ ßËÜæð-ÂËÜæð ƒæÚ·¤æ ÎØæÜé ×æÙß·¤æð âãØæð»Üð ¥æÁâ× Õæ¡¿ð·¤æ Àæñ¢Ð ÌÚ, ØâÚè ·¤çÌ çÎÙ Âæð Õæ¡ç¿°Üæ Ú? Öæ§ãM¤ ·¤çãÜð Öæð·¤ Üæ‚Øæð ÖÙðÚ L¤‹ÀÙ÷, ·¤çÌÕðÜæ Õæ¥æ×æ âÛæðÚ L¤‹ÀÙ÷Ð Ù ×â¡» Öæð·¤ Ö»æ©Ùð ¥æñcæçÏ ãé‹À, Ù Õæ¥æ×æ ÕÌæ©Ù â€ÀéÐ ˆØâñÜð ©ÙèãM¤â¡»ñ L¤Ù ÍæËÎÀéÐ ·¤çãÜÔ ¥æȤ¢ñ çßçÿæŒÌ Ú ÂèÇæ×æ ÁÜðÚ ãæðâ »é×æ©¡Àé Ú Öæ§ÕçãÙèÜæ§ü çÂÅ÷Àé ÂçÙÐ Îéѹ×æ âæÍ çÎÙÔ Ìè Šßæ¡âÔ ·¤æ·¤æÜæ§ü ÂçÙ ¥âæÚ 28 »ÌÔ ÛææÇæ¹æÜæÜÔ Ü‚ØôÐ ˆØâñ·¤ô ÖôçÜÂËÅ âé·¤ßèÚÔ ãÁéÚÕæ·¤ô ·¤æ‹Àô ÀôÚôÜæ§ü ÂçÙ Ü‚ØôÐ ¥çãÜÔ ·¤æ‹Àè, ‘Øæ‹Åè Ú Âé‹ÅÔÜæ§ü ÂçÙ ÂÔÅ ÎéÎñ »°·¤ô À, ·ð¤ ãéÙÔ ãô? Íæãæ ÀñÙÐ ¥õáçÏ ç·¤‹ÙÔ Âñâæ ÂçÙ ÀñÙÐ Ù Ì ¹æÙÔ·é¤Úæ Ùñ ÀÐ ¥çãÜÔ ãæ×ýæ ¥æ¡¹æ×æ ¥æ¡âé Ú Öô·¤·¤æ ç¿‘ØæãÅ ×æ˜æ ÀÙ÷Ð ×æ·é¤ÙÔ ÎæÁé, ãÁéÚÜÔ Øô ˜æ Âæ°ÂçÀ ¥ßàØñ ÂçÙ ¥æ©Ùéãé‹À Øæ ·¤ðãè ¥õáçÏ Ú Âñâæ ÂÆæ©Ùéãé‹À Ö‹ÙÔ ¥æàææ çÜ°·¤ô ÀéÐ ãÁéÚÜæ§ü Øô ƒæÇè×æ ·é¤Ù àæŽÎÜÔ âÕôÏÙ »Ùðü, ×â¡» ÀñÙÐ ÖÔÅ×æ Ùñ ÎæÁé-ÕçãÙè ·é¤Úæ·¤æÙè »Úõ¢Üæ Ö‹Îñ ¥æÁÜæ§ü ¥æ¡âé·¤æð ×âèÜð ·¤æðçÚ°·¤æð ×ÔÚô ·¤Ü× Øãè¢ Õ‹Î »Ùü ¿æã‹ÀéÐ ©ãè ÌÂæ§ü¢·¤è ¥Öæ»è ÆêÜè ÕçãÙè, Õæ»×Ìè çß·¤ »ôÌæ×·¤ôÅ-2, L¤·é¤×Ð
यहाँ
सन्जीता वराइली

सत्यलाइ असत्यले हान्य छ यहा
सुइलाइ एम्वुसमा पार्याछ यहाँ
एउटाले उडाएको शान्तिको परेवा
अर्कैले तिर हानि झार्या छ यहाँ ।

समानतको भाषाण गर्नेलेनै स्वयम व्यवहारमा
विभेदको पर्खालले वार्या छ
यहाँ आमाको छातिलाई निराशको कैद गिर
सन्तानले काडा तिखार्या यहाँ ॥
जसको शक्ती उसको भक्ति चल्छ जताततै
सक्नेले नसक्नेलाई थेप्चो पार्या छ
यहाँ हुनेले चौरासि व्यान्जनको स्वादसँग त
नहुनेले पानीको भरमा डकर्या छ यहाँ ..
ग्रेटवाल नचढेको व्यक्ति बहादुर भनिदैन
नियात्रा

-कृष्ण बजगाईंसंसार प्रसिद्ध ग्रेटवालमा जब म पाईला टेक्दै थिएँ मेरा चिनियाँ मित्र यू फूङले सुनाए - "चिनमा ग्रेटवाल नचढेको व्यक्तिलाई वहादुर भनिदैन ।" त्यसबेला म साँच्चै रोमािचत भएँ र आफूलाई भाग्यमानी एवं बहादुर ठान्दै पहाडैपहाड भएर ग्रेटवाल उक्लनथालें । आजभन्दा दुईहजार वर्षअघि तत्कालीन चिनियाँ सम्राटहरुले आफ्नो राज्यलाई बाह्य सैनिक आक्रमणबाट सुरक्षा दिन संसारको सबैभन्दा ठूलो तथा लामो सुरक्षा पर्खालको निर्माण गराएका थिए।पहाडमाथि नागबेली हुँदै पूर्वबाट पश्चिमतिर गएको ग्रेटवाल लियाउनीङ प्रान्तको यालु नदीको किनाराबाट सुरु भएर पश्चिममा गान्सु प्रान्तको जीयाउग्वानमा पुगेर टुंगिएको छ । यसको लम्बाइ करिब १२७०० कि.मि. छ । जीयाउग्वानमा यो पर्खाल प्रसिद्ध रेशम मार्गसम्म पुगेको छ । उक्त पर्खालको बीचबीचमा भत्केको अंश कटाउने हो भने हाल यसको लम्बाई ६३५० कि.मि.मात्र हुन आउँछ ।इशापूर्व ६५६ मा बाह्य आक्रमणबाट बच्नका लागि चू राज्यका राजा चङले सर्वप्रथम सुरक्षा पर्खाल निर्माणको कार्य थालनी गरे । यिनले निर्माण सुरु गरेको उक्त पर्खालको विभिन्न समयका राजा महाराजाहरुले थप्दै जोड्दै लम्बाइ बढाएर लगे । चीनको एकीकरण गर्ने क्वीन वंशका पहिला सम्राट क्वीन शि ह्वाङले सुरक्षा पर्खालको विभिन्न खण्डलाई जोड्न र बिस्तार गर्नलाई तीन लाख कामदारहरुलाई दश बर्षसम्म काममा लगाएका थिए । त्यसपछि बिभिन्न राजवंशको कार्यकालमा पर्खाललाई बढाउने क्रम जारी राखियो । सबैभन्दा बढी निर्माण तथा पुनर्निर्माण भने मिङ राजवंशको कार्यकाल सन् १३६८-१६४४ मा गरियो । अहिले पर्यटकका लागि खुल्ला गरिएको उक्त पर्खाल मिङ राज्यकालमा निर्माण गरिएको पर्खाल हो ।संसारको सबैभन्दा लामो यो पर्खाल चीन शान्सी प्रान्तबाट पूर्व र पश्चिमतर्फको पर्खालको बनावट उचाइ र चौडाइमा भिन्नता पाइन्छ । शान्सी प्रान्तबाट पश्चिमतर्फको पर्खाल माटोले बनाइएको छ । जसको सरदर उचाइ ५.३ मीटर छ । पूर्वी भागतर्फको पर्खाल भने पकाइएको ईंट तथा आयताकार ढुंगाका जोडाइबाट बनाइएको छ । जसको सरदर उचाइ ७.५ मीटर छ । यस पर्खालमाथि एकैचोटी पाँचवटा घोडा दौडाउन मिल्ने चौडाइ छ ।पर्खाल खासगरी सुरक्षाको दृष्टिकोणबाट सैनिक परिचालन गर्न सोहीअनुरुप निर्माण गरिएको छ । सैनिकहरुलाई सुरक्षा दिन पर्खाल एक मीटर जति अग्लो ढुंगाको जोडाइ गरी उठाइएको छ । पर्खालमा शत्रु पक्षलाई हेर्न स-साना प्वालहरु बनाइएको छ । प्रत्येक तीनसयदेखि पाँचसय मीटरको फरकमा पर्खालमाथि छानो लगाइएका स-साना कोठा बनाइएका छन् । ती कोठा युद्धको समयमा सुरक्षित रहन युद्ध रणनीति तयार पार्न र शत्रुपक्षलाई निगरानी गर्नका लागि बनाइएका हुन् ।त्यति लामो ग्रेटवाल मुनिबाट वारिपारि जाने उद्देश्यले मुख्य-मुख्य ठाउँमा प्रवेशद्वार बनाइएको छ । ग्रेटवालको पूर्वी भागबाट प्राचीन चीनको राजधानी बेइजिङ जान तत्कालीन समयमा बनाइएको जुयोङग्वान प्रवेशद्वार धार्मिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण र कलात्मक छ । सन् १३४५ मा बनाइएको यो प्रवेशद्वार बेइजिङबाट ५० कि.मी. उत्तर पश्चिममा पर्दछ । यस प्रवेशद्वारको माथि सेता मार्बलले बनाइएको प्यागोडा शैलीको बरण्डा छ । त्यस बरण्डामा प्रवेश गर्ने अति कलात्मक ६ पाटे ढोका छ । ढोकामा स्वर्गका राजाका चारवटा चम्किला आकृति बनाइएका छन् । त्यही ढोकाको खापामा बुद्धको आकृति खोपिएको छ । त्यहाँ विभिन्न भाषामा बुद्ध धर्मसम्बन्धी श्लोकहरु लेखिएका छन् । संस्कृत, तिब्बती, मंगोलियन, उगुर र चिनियाँ भाषामा बुद्ध धर्मसम्बन्धी श्लोकहरु ६०० बर्षअघि खोपिएका हुन् ।सुरक्षाको दृष्टिकोणबाट त्यसबेला बनाइएको ग्रेटवाल मौलिक तथा चिनियाँ शैलीको छ । तर यो पर्खाल निर्माणको सोचचाहिँ पश्चिमी मुलुकबाट प्रभावित भएको देखिन्छ । प्राचीन ग्रीक तथा रोमले स्कटल्याण्ड र इङल्याण्डको बीचमा सुरक्षाका लागि ग्रेटवाल बनाउनुअघि नै हयाड्रीयन पर्खाल बनाइसकेका थिए । चीनको ग्रेटवाल निर्माणले भने विशाल चीन बनाउन सहयोग पुर् याएको थियो । ग्रेटवालको निर्माण सँगसँगै स-साना राज्यहरु एकीकरण हुन थालेका थिए । पछि चीनलाई पूर्णरुपमा एकीकरण गरी एकताबद्ध पार्न सो पर्खालले प्रेरणा दिएको कुरा चिनियाँहरु ठान्दछन् । यहाँनिर अमेरिकाका भू.पू. राष्ट्रपति रिचर्ड निक्सनको भनाइ उल्लेखनिय छ । उनले भनेका थिए -"महान राष्ट्रले मात्र यस्तो विशाल पर्खालको रचना गर्न सक्दछ ।"स्वदेशी तथा विदेशी पर्यटकहरुको प्रमुख आकर्षणको केन्द्र हुन पुगेको ग्रेटवालको पुननिर्माण तथा जीर्णोद्धार कार्य थालिएको छ । "हाम्रो चीन राष्ट्रलाई माया गरौं हाम्रो गौरव ग्रेटवालको पुननिर्माण गरौ" भन्ने नारा जब बेइजिङका छापाहरुमा सन् १९८४ मा देखिन थाल्यो तब ग्रेटवालको खण्डित र भत्किएको भाग निर्माणका लागि जनस्तरबाट आर्थिक सहयोग जम्मा हुन थाल्यो । त्यस कार्यका लागि बाह्य मुलुकमा रहेका चिनियाँ नागरिक तथा चीनका शुभचिन्तकहरुले पनि प्रशस्त आर्थिक सहयोग प्रदान गरे । जसको फलस्वरुप चीनको ग्रेटवालको केही अंश पर्यकीय आकर्षण दिने हिसाबले पुनर्निमाण गरिएको छ । चीनको पहाडी भू-भागको लामो दूरी पार गरेर गएको यो पर्खाल धेरै ऐतिहासिक तथा मनोरम प्राकृतिक स्थललाई छुँदै गएको छ । पहाडको ठाडो उकालो भएर गएको भागमा समेत चढ्न मिल्ने गरी ढुंगाले छापेका िसंढी बनाइएको छ । अशक्त तथा अपाङ्गहरुलाई ग्रेटवाल हेर्नका लागि केवुलकारको विशेष व्यवस्था मिलाइएको छ ।सन् १९८७ मा विश्व सम्पदा सूचीमा समावेश भएको चीनको ग्रेटवाल यस्तो ऐतिहासिक तथा सांस्कृतिक वास्तुकलाको नमुना हो जसले हालसम्म पनि संसारका अधिकांश मानिसहरुलाई आकर्षण गरिरहेको छ । यो पर्खालको महत्व त्यसबेलादेखि बढेको जुन बेला अमेरिकी अन्तरिक्ष नील आर्मस्ट्रोङले जुलाई १९६९ मा चन्द्रमाको धरातलबाट नाङ्गो आँखाले आफूले पृथ्वीमा रहेका मानव निर्मित वस्तुहरुमध्ये ग्रेटवाल मात्र देखेको घोषणा गरे ।साहसी तथा मेहनती चिनियाँहरुको अनुपम कलाको नमुना ग्रेटवाल घुमिसकेर उत्रने बेलामा मेरा चिनियाँ मित्र यू फूङले रोचक कुरा सुनाए । चीनमा भन्ने गरिन्छ रे -"चीनको भ्रमण गर्नेले यदि ग्रेटवाल हेर्न छुटायो भने उसको चीन भ्रमण अधुरो हुन्छ ।" यो ग्रेटवाल संसारको सातौ आश्चर्यमध्येको एक पनि हो । यही आश्चर्यलाग्दो ग्रेटवालले चीनलाई विश्वमा चिनाउन अझ बढी मद्दत पुर् याएको छ ।साभारः कान्तिपुर दैनिक 'कोसेली' शनिवार २५ पुस, २०५५
गजल

विश्वासको खडेरीमा वसन्तको पानी कहाँ
दन्किएको चितामाथि ज्यूँदो जिन्दगानी कहाँ ।

देखिँदैन सल्बलाई ज्वालामुखी छातीभित्र
विषमात्र अटाइन्छ नीलकाँडे पातीभित्र
हृदय भो मरुभूमि साउने जवानी कहाँ
दन्किएको चितामाथि ज्यूँदो जिन्दगानी कहाँ ।

मरेपछि बाँच्ने रहर सम्बन्ध नै आगो बन्छ
भासिएको मायाजाल जेलिएको धागो बन्छ
मनको पीर, आलो घाउ सुकाइदिने वाणी कहाँ
दन्किएको चितामाथि ज्यूँदो जिन्दगानी कहाँ ।


रामगोपाल आशुतोष
by Rajesh baraily


समालेर राख यौवन मात लाग्न सक्छ
भुलभए दु:खै द:ख खात लाग्न सक्छ ।
आजभोलि भुइँटेक्न छाडेकाछन् खुट्टा
भयो भने अति यहाँ बात लाग्न सक्छ ।

छ भनेर शक्ति आज घमण्डले फुल्दा
कुनै दिन नियतिको लात लाग्न सक्छ ।
हक खोज्दा गर्नु पर्छ कर्तव्यको ख्या

थाकिन्न रैछ कहिल्यै उकोलो चढ्‍दा पनि
पीरतिमा त अहो Û चिप्लेर लडदा पनि
पुतली हुँ कि आफू बती पो हो कि माँया
जाउँ त्यही झैँ लाग्छ पखेटा डढ्‍दा पनि
धोखा भयो त के भो, मजा छ
सम्झनैमा अतीतका पुराना प्रेमपत्र पढ्‍दा पनि
राधा र कृष्णकोझैँ संयोग–वियोग हो माया
चुलिन्छ यो त झन्झन् दुरी नै बढे पानि ।
Rajesh baraily
Waiting for Godow.

I never have seen, nor probably ever will, a job description for an artist or a philosopher. What is it that they are supposed to do, exactly? I think it would be difficult to define with any precision. Jean-Francois Lyotard has had a shot at it, suggesting that both artist and philosopher produce work in situations where the rules governing the making of such work are unknown. OK. My own provisional specifications would probably be slightly more modest, rather less heroic. I would be looking for them to perhaps make the familiar seem less familiar, to make me look and think again. Here's an example of the kind of thing I am thinking of. Jean-Paul Sartre goes to a café to meet his friend, Pierre. Sartre enters the café and sees that Pierre is not there. Again: He sees that he is not there. He sees the absence of Pierre. The absence of Pierre has somehow turned into a presence, something that can be seen. The difference between visibility and invisibility is no longer quite so straightforward. This idea, derived from an apparently mundane, everyday experience, gives me a thrill, and I experience a similar kind of sensation when I look at Oliver Godow's photographs. I see what is there in these images (after my own fashion), but I also seem to see what is not there - as if it were there. It is as if I actually see absence, and witness waiting.
On the one hand, this is doubtless because Godow often photographs the empty interiors of cafes and restaurants, and this happens to remind me of Sartre's experience. But I also think there is more to it than this quirky coincidence that just so happens to strike me. Taken as a whole, Godow's work seems to thematise questions of the visible and the invisible, of absence and presence. The photographs invite us to reflect upon the relations between our sensory perception of the concrete, material world of appearances (everyday reality, for want of a better term) and our intellectual intuition of those organising schemes and patterns that seem to lie 'behind' and to underpin this reality (an invisible realm of abstract ideas, concepts, beliefs: God, capitalism, quantum mechanics, Gaia, US foreign policy, ideology, human consciousness, gravity, etc.).
A lot of people get nervy around abstract speculation, and especially around abstract art. Perhaps, in seeming to represent nothing - in being non-representational - so-called abstract art represents too much. Perhaps it carries the threat of excessive meaning, meaning expanded beyond the limits of everyday language and experience; meaning unavailable to ordinary common sense. Perhaps it cuts against the commonly held view that immediate reality precedes everything else, and that this reality is itself concrete, unambiguous and eminently 'readable'. To 'abstract' it in any way is to betray its manifest simplicity, to needlessly complicate and confuse its ready intelligibility. It is to displace a primary truth with a secondary fiction.
Steady: Godow is, after all, a photographer, and what is a photograph if not the documentary proof par excellence of the uncomplicated truth of the world as appearance? Admittedly, this belief has taken a knock in recent years due to the potential for manipulation of the image offered by digital photography and Photoshop, but Godow's images suggest no such tricky business, beyond, perhaps, such conventional photographer's processing techniques as the slight intensification of colour here and there.
But let's take a moment to review some of the recurrent motifs in Godow's work (for it is within the context of this general body of work that individual pieces gain their particular purchase). Here we will find images of various kinds of architectural interiors, all of which are unpopulated, but all of which contain signs and traces of human activity. Often these interiors are sites of sociability, such as cafes and restaurants: often they appear to be 'behind the scenes' at some unspecified institution, such as a museum or gallery, for example. Many of the photographs, however, have been taken in the street, and focus upon apparently slight visual incidents: the reflection upon a car's glossy body; a shop sign; the colour and shape of a piece of fabric, or distressed wall surface (such work would include: Rhombus Blue, Stuttgart, 2006; Volv-o Love I, Dusseldorf, 2007; Newcastle Blue, Newcastle, 2007; ALEX, Berlin, 2006).
To varying degrees, the works in this latter group seek to find that point at which the recognisable images of things located within the 'real' world transform into decontextualised patterns: abstractions. They no longer solely represent something else (such as a car, or a wall): they are also present in their own right (as a field of colours and shapes). Thus we witness a kind of détente between the real and the abstract: both make active claims upon our attention. In this sense they seem to deny the conceptual separation between photograph as documentary fact and photograph as creative invention. They may even encourage us to doubt the claim that realism constitutes a primary truth and that abstraction constitutes a secondary fiction. The 'abstract' is as much an element of social reality as the empirical. (Another significant group of Godow's works features images of rubbish, debris and general messiness, hinting at an ever-present disorder that co-exists with and always threatens to disrupt the fragile clarity pictured elsewhere.) Perhaps these images could also lead us to consider the philosophical possibility that the abstract may be as much a precondition of the real, as the real is a precipitate of the abstract (and that order and disorder may also stand in a similar relation to each other). To put it bluntly: maybe these supposedly polar opposites are finally not so distant from each other. Pierre may not be in the café, but his absence is still a form of presence.
In this same group of works we also observe the point at which three dimensional form gives way to two dimensional surface. In many of his other photographs, Godow does not shy away from this issue of surface. Frequently, in fact, it even seems to be yet another theme to be developed and explored. Not only are surfaces the ostensible subject in works such as, Abstract Orange, Berlin, 2007, and Jaegers II, London, 2005/07, but in other pieces (such as Mirror with Yellow, London, 2007, and Mealdeal box with extras Dusseldorf, 2007) Godow has captured the image of a frame - a picture frame, a window frame - within the actual frame of his photograph, thus echoing the fact of the photograph's flat rectangularity within the codified register of representation (the photograph is one kind of flat, circumscribed surface that represents other kinds of flat, circumscribed surfaces).
Admittedly, this may not strike us as very extraordinary at first. A photograph is an object with a flat surface: big deal. There could, however, be something more interesting going on here. Not all surfaces have the same value. Victor Burgin has argued that the surface of the photograph has long been a source of distrust, especially insofar as photography's claims to artistic status are concerned. As far as our understanding of works of art is concerned, he claimed, two powerful cultural forces combine to inform the process. The European tradition of humanism leads us to believe that each of us "is an autonomous being, possessed of self-knowledge and an irreducible core of 'humanity', a 'human essence' in which we all partake...." Artistic production thus involves the 'expression' of that 'human essence' into the world through various material processes (traditionally: leaving deposits of pigment, chalk or graphite; carving stone; modelling clay, for example). But, Burgin continues, our response to the work of art is also dependent upon what the French philosopher Jacques Derrida termed "logocentrism". Logocentrism, according to Derrida, refers to the commonly held belief that meaning and truth have an origin that lies hidden 'behind' surface appearance: truth is not superficial and arbitrary; on the contrary, it is deep and has a source. Thus, in responding to the work of art, we scrutinise its surface for those expressive traces left by its maker. In the brushstrokes or chisel marks we find signs of the artist's expressive labour, evidence that leads us back to the artist's struggle to externalise their 'human essence'. As viewers, we recognise and empathise with these material signs of the artist's 'human essence' because it is an 'essence' in which we share. As Burgin points out, however, the surface of the photograph is resistant to such scrutiny: it will not respond appropriately to such an examination. "The surface of the photograph offers no reassurance of the founding presence of a human subject. It is either glossy, 'slick', or it is matt, 'implacable' - both appearances are grounds for suspicion."
In foregrounding surface, and in suggesting that the invisible (the 'abstract') shares ground with the visible (the world of everyday appearances, the 'real'), Godow appears to agree with Oscar Wilde's provocative claim that: "It is only shallow people who do not judge by appearances. The mystery of the world is the visible, not the invisible." But perhaps Godow is less certain and final than Wilde. Burgin reminds us in his essay that, The belief that meaning can ever be present... 'behind' a unit of language, or any other representational form [such as a photograph], is an illusion of language. In whatever form, meaning is only ever produced within a complex play of differential relations in which final closure of meaning upon a point of original certainty is endlessly deferred.
Both are against to each other and regained in same time . United(UML Maoist) Prachand and Chief of army staff Rookmangad katwal

WEL COME TO RAMECHHAP ONLINE: modal

http://www.jagaranmedia.org.np/
www.ekantipur.com.
www.nayapatrika.com
A Red Red Rose a poem by Robert Burns

O my Luve's like a red, red rose

That's newly sprung in June;

O my Luve's like the melodie

That's sweetly played in tune.


As fair art thou, my bonnie lass,

So deep in luve am I;

And I will luve thee still, my dear,

Till a' the seas gang dry:


Till a' the seas gang dry, my dear,

And the rocks melt wi' the sun;

I will luve thee still, my dear,

While the sands o' life shall run.


And fare thee weel, my only Luve,

And fare thee weel awhile!

And I will come again, my Luve,

Tho' it ware ten thousand mile.
Rajesh baraily

modal


Iraq on eye as nepal
Attitute of now generation .




song

Micle jackson
राष्टिय गान श्रीमान गम्भीर नेपाली
प्रचड प्रतापी भूपति श्री ५ को सरकार महाराजाधिराजको
सदा रहोस्‍ उन्नति राखून चिरायु ईशले,
प्रजा फैलियोस पुकारौं जय प्रेमले हामी नेपाली साराले ।
बैरी सारा हराउन शान्त होउन सबै बिध्न व्यथा,
गाउन सारा दुनियांले सहर्ष नाथको सुकीर्ति कथा,
राखौं शासन, भारी वीरताले, नेपालमाथि सधैं नाथको
श्री होस ठूलो हामी नेपालीको ।
http://www.blogger.com/www.yodalan.org.np this picture is the releted the dalan premear show in the pragya vaban there main ambaster of the UMLmaoist senior leader Dr . baburam battarai and barsanmanu pun and UML or vice priminister Mr bamdeve Gautam . They can say the this telesarial is the best of one in nepal contect . congratulation for your http://www.blogger.com/www.dalitinfo.org.npDalit ) contribution Battrai says . here is the full fell of hall by the audiance . there is around of audiance 1400 in the pragya vaban.

This girl is the cora . her from is the natherland . now she is runing to the study for anthopology of the M.D . she is involed maney social work organization in the natherland . she can visit resourch for philosophy of anthopology in the Nepal ,Pakisthan ,Bhutan ,India ,America etc . Just one month ago in nepal left with the resourch of eastern site of the Nepal district Jhapa . she has to close relationship Dalan teleserial producer Mr .purnasing barily.
Education psycology

In education, a teacher is a person who teaches; a person who guides, instructs, trains or helps another in the process of learning knowledge, understanding, behaviour or skills, including thinking skills. A teacher who teaches an individual student may also be described as a personal tutor. The role of teacher is often formal and ongoing, carried out by way of occupation or profession at a school or other place of formal education. In many countries, a person wishing to become a teacher at state-funded schools must first obtain professional qualifications or credentials from a university or college. These professional qualifications may include the study of pedagogy, the science of teaching. Teachers may use a lesson plan to facilitate student learning, providing a course of study which covers a standardized curriculum. A teacher's role may vary between cultures. In most countries, some professional teachers teach literacy and numeracy, or some of the other school subjects. Other teachers may provide instruction in craftsmanship or vocational training, the Arts, religion or spirituality, civics, community roles, or life skills. In some countries, formal education can take place through home schooling. Informal learning may be assisted by a teacher occupying a transient or ongoing role, such as a parent or sibling or within a family, or by anyone with knowledge or skills in the wider community setting.Religious and spiritual teachers, such as gurus, mullahs, rabbis and lamas may teach religious texts .

WHAT IS HTE DALIT IN NEPAL

The concept of caste has existed in South Asia for millenia. Though this socio-religious hierarchy had originated as a method of "division of labor", it has, in the modern age, served as a means of subjugation and disempowerment – especially for the lowest strata in the caste system, the Dalit.
"Dalit" means oppressed, downtrodden, and exploited. Members of the Dalit community (who have been defined by society as "untouchables") have been relentlessly denied social, political, religious, and economic rights. In addition to the systematic abuses perpetuated by society, Nepali Dalits have been forced to contend with the institutionalized discrimination conducted by the State. For centuries, numerous Nepali governing bodies and individual leaders have made it impossible for Dalits to achieve even nominal independence, often reducing them to little more than slaves and bonded laborers. It was illegal for Dalits to get education, use "public" resources, and to own their own land. They were often coerced to work for the high-caste Hindus at meager wages – if any wage was provided. These oppressive laws were finally repealed in 1963, but even then little is done by the state to improve the Dalits' lot.
Many Dalits in Nepal remain in dire poverty. Despite constituting nearly one-fifth of the population, they are virtually unrepresentative in the bureaucracy, legislature and even mainstream political parties.Did you know...• 22 % of the population of Nepal is from the Dalit community.• 80 % of the Dalit population lives below the poverty line.• Literacy rate amongst Dalits is 23 % against the national average of 54 %.• The average life expectancy of Dalits is 50.8 years against the national average of 58 years.• Per capita income of Dalits is Rs. 4949 (±$ 67) against Rs. 7673 (± $ 100) national average.

popular item

  • nepal
  • www.ramechhapinformationonline.blogspot.com

political news