
Micle jackson
 
राष्टिय गान  श्रीमान गम्भीर नेपाली 
प्रचड प्रतापी भूपति श्री ५ को सरकार महाराजाधिराजको 
सदा रहोस् उन्नति राखून चिरायु ईशले,
 प्रजा फैलियोस पुकारौं जय प्रेमले हामी नेपाली साराले । 
 
बैरी सारा हराउन शान्त होउन सबै बिध्न व्यथा, 
गाउन सारा दुनियांले सहर्ष नाथको सुकीर्ति कथा, 
राखौं शासन, भारी वीरताले, नेपालमाथि सधैं नाथको 
श्री होस ठूलो हामी नेपालीको ।