यहाँ 
सन्जीता वराइली 
सत्यलाइ असत्यले हान्य छ यहा
सुइलाइ एम्वुसमा पार्याछ यहाँ 
एउटाले उडाएको शान्तिको परेवा
अर्कैले तिर हानि झार्या छ यहाँ । 
समानतको भाषाण गर्नेलेनै स्वयम व्यवहारमा
विभेदको पर्खालले वार्या छ 
यहाँ आमाको छातिलाई निराशको कैद गिर
सन्तानले काडा तिखार्या यहाँ ॥ 
जसको शक्ती उसको भक्ति चल्छ जताततै
सक्नेले नसक्नेलाई थेप्चो पार्या छ
यहाँ हुनेले चौरासि व्यान्जनको स्वादसँग त 
नहुनेले पानीको भरमा डकर्या छ यहाँ ..
 
